भर्जिनियाबाट किशोर-किशोरी सुकृति शर्मा तथा साइमन शर्माका "हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक सार्वजनिक
· ArtistNepal Network
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका "सत्र पुष्प पत्रहरु: हुर्कद...