मार्यो मार्यो गीतको भिडियोको चर्चा चुलियो, गायन र संगीत पनि उत्कृष्ट ( भिडियो सहित )
· ArtistNepal Network
पछील्लो समय राम्रा राम्रा म्युजिक भिडियोहरु बजारमा आउन थालेका छन । आर्टिस्ट सेलेक्सन , लोकेसन सेलेक्सन , गीत - संगीतको भाब अनुसार भिडियो निर्माण गरियो...