· ArtistNepal Network · ArtistNepal News · Music news
बहुप्रतिभाशाली का धनी गायक रमेश पाठकले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकाछन । तिमी बिना बोलको गीतको भिडियो उनले जिनियस म्युजिक मार्फत सार्वजनिक गरेका हुन । जिनियस म्युजिक निर्देशक सेमत रहेका गायक रमेश नेपाल टेलिभिजन २ बाट हरेक दिन प्रसारण हुने "संगीत मन्थन" नामक कार्यक्रमका संचालक तथा निर्माता समेत हुन । बिकास सुनारको एरेन्ज रहेको यस् गीतका गीतकार तथा संगीतकार रमेश आँफै हुन । भिडियोमा पनि जीवन तथा जस्मिन श्रेष्ठको साथमा रमेश आँफै प्रस्तुत भएका छन । हेरौ उनको नयाँ म्युजिक भिडियो
Tags: Ramesh Pathak Jasmin Shrestha