"अलविदा सुनिल थापा । अब शायद अगले जनममे मिलेगें ।" - कलाकार निर्देशक विश्व बस्नेतको स्मृतिमा
· ArtistNepal Network
सम्भवतः नेपाली फिल्म उद्योगमा सुनिल थापालाई चिन्ने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ मलाई। मैले उनलाई सन् १९७२-७३ तिर देखि चिनेको थिएँ। त्यसबेला...