· ArtistNepal Network · Filmy News
चलचित्र 'हजार जुनी सम्म' को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र यहि साउनको ३० गते नै रिलिज हुदै छ। आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, प्रियंका कार्की, सलोन बस्नेत, संचिता लुइटेल, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र लभ स्टोरी कथामा तयार भएको छ । चलचित्रका २ गीत सार्वजनिक भैसकेको छ, तर त्यो आशातित भने चलेन । चलचित्रमा विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाको लेखन रहेको छ ।