· ArtistNepal Network
· ArtistNepal News
गायक दिपक लिम्बुको आवाजमा रहेको गीत हुन्छ हुँदैनको छायाँकन समापन भएको छ । रोशन कुमारको निर्देशनमा तयार भएको गीतमा सिद्दान्त पौडेल तथा पुर्णिमा लामाले अभिनय गरेका छन ।
भिडियोलाई सुरज छेत्रीको छायाँकन रहेको छ भने राज कुमारको सम्पादन रहेको छ ।
सिजन लामाको शब्दमा रमेश खड्काले संगीत भरेको गीतको भिडियो चाडैनै रिलिज हुनेछ ।