· ArtistNepal Network
· ArtistNepal News
· Music news
संचारकर्मी तथा मोडल बिकास लामिछाने, रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो 'पसिनाको मोल' सार्बजनिक भएको छ। जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ।
बिदेशी भुमीमा बसेर गीत संगितमा सकृय प्रकाश सिंहले यस् सार्बजनिक गीतलाई स्वर, शब्द र संगीत भरेका हुन्। म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका छन्। भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ।
Tags:
Ryan Karki
PRABIN SHRESTHA (MOKSHYA)
Rakshya Shrestha
Bikash Lamichane