· ArtistNepal Network · artists · Model & Dancers
धनगढीकी सुष्मा अधिकारीले आधा दर्जन चलचित्र, दर्जनौं विज्ञापन र सय भन्दा बढी म्यूजिक भिडियो खेलिसकेकी छिन् । धनगढीबाट अध्ययनका लागि काठमाडौं आएकी सुष्माले छोटो समयमै उल्लेखनीय प्रगति गरेकी हुन । यहाँ प्रस्तुत उनको मोडेलिङ करियरको पहिलो फोटोसुटको फोटो हो । आर्टिस्ट नेपाल स्टुडियोसमा ५ बर्ष अगाडि उनले आफ्नो जीवनकै पहिलो फोटोसुट गरेकी थिईन । हेरौ उनको पहिलो फोटोसुटको फोटोहरुSushma-adhikari-hot-photo-gallery sushma adhikari hot
Tags: Sushma Adhikari