· ArtistNepal Network · ArtistNepal News
काठमाडौं / सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटको आयोजनामा हुने तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक भएको आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको फाइनल आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा हुनेछ । आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने छ । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि काठमाडौंले गर्ने भएको छ । उत्कृष्ट ५ मा परेका सर्जकहरुलाई नोमिनेशन प्रमाणपत्र साउन ७ गते राजधानीको रक हाउस क्याफेमा विहान ८ बजे एक कार्यक्रम गरेर वितरण गर्ने अवार्डका सदस्य सचिव मनोज थापाले जानकारी दिए । यो अवार्डमा मोफसलमा हुने ऐतिहासिक अवार्ड हो । उत्कृष्ट ५ नोमिनेशन आधुनिक सर्वोत्कृष्ट गायक १, शिव परियार – नभेटी नभेटी २, कृष्ण काफ्ले – ला छैन् माया पिरती ३, दिनेश गौतम – पैसाकै लागि बाच्छ मान्छे ४, जगदिश समाल – आज पनि ५, स्वरुपराज आचार्य – मृत्यु पछि सर्वोत्कृष्ट गायिका १, योजना पुरी – मत बस्नै नसक्ने २, इरा न्यौपाने –चित्त मेरो ३, शोभा पाण्डे – मेरो चरित्रमा शंका गर्ने तिमिको ४, एन्जिला रेग्मी – क पुरी क ५, सहिमा श्रेष्ठ – तिमी बोल सर्वोत्कृष्ट गीतकार १, कृष्णहरि बराल – मेरो चरित्रमा शंका गर्ने तिमिको २, पुरुषोत्तम बस्नेत – पैसाकै लागि बाच्छ मान्छे ३, भगिरथ दाहाल – म रुँदा ४, लालकुमार बराल – कोही कोहीको माया ५, किरण नेपाली – तिमीलाई रोजेको सर्वोत्कृष्ट संगीतकार १, सुरेन्द्र श्रेष्ठ – म रुँदा २, रिमेश कुमार थापा – दुई दिनलाई मुटु ३, सुनिल मास्के – डाँडै छोए फुल ४, दिपक शर्मा – मन पर्छ मलाई ५, गैरे सुरेश – मेरो चरित्रमा शंका गर्ने तिमी को सर्वोत्कृष्ट नवगायिका १, बुनु उपे्रती – टुट्यो टुट्यो २, प्रतिक्षा भण्डारी – भाउ खोज्ने ३, लक्ष्मी तामाङ – उडि जाने सर्वोत्कृष्ट भिडियो निर्देशक १, वि पाण्डे – निष्टुरीले मान्दै मानिन २, सोनाम पाख्रिन – म रुँदा ३, मनोज विष्ट – भमरा ४, नविन गुरुङ – उडी जाने ५, नारायण ढकाल – हजार चोट सर्वोत्कृष्ट भिडियो सम्पादन १, प्रविण श्रेष्ठ – म रुँदा २, दिपक विष्ट – कोही कोहीको माया ३, माधव बेल्वासे – मृत्यु पछि ४, टेकेन्द्र शाह – आजपनि ५, निशान घिमिरे – तिम्रै पिरले सर्वोत्कृष्ट मोडल केटी १, जान्वी बोहरा – चित्त मेरो २, मञ्जिता केसी – सम्झेर फेरी ३, खुस्बु खड्का – तिमी बोल ४, अनु शाह – आज पनि ५, सृष्टि खड्का – निष्टुरीले मान्दै मानिन सर्वोत्कृष्ट मोडल केटा १, पुष्पल खड्का – भमरा २, राजेन्द्र लुईटेल – मृत्यु पछि ३, निराजन प्रधान – हे गोरी ४, के.के. अधिकारी – झड्का ५, सनम कठायत – कर्मै खोटी सर्वोत्कृष्ट भिडियो छायांकार १, अजय रेग्मी – कोही कोहीको माया २, अमृत सुनुवार – सम्झेर फेरी ३, ज्ञानेन्द्र शर्मा– आज पनि ४, अर्जुन तिवारी – निष्टुरीले मान्दै मानिन ५, रविन्द्र बराल – शिरशिर लोकदोहोरी सर्वोत्कृष्ट गायक १, मौसम गुरुङ –तिमी फुल हौ कालि २, कृष्ण रैले– आज गाउँमा ३, विरही कार्की –आमा ४, पशुपति शर्मा– प्लेनमा सरर ५, मेक्सम खाती– मायाले माया लुकायो सर्वोत्कृष्ट गायिका १, मिना लामा – झम्के साँझमा २, उमा श्रेष्ठ – बरको छायाँ ३, मञ्जु गौतम – हेलम्बुको स्याउँ ४, भुमिका गिरी – सातो पुत्लो गयो ५, सम्झना लामिछाने मगर – मायाले माया लुकायो सर्वोत्कृष्ट नवगायिका १, टिका तारामीमगर – गुन्द्रुकलाई पकाउनु पर्दैन २, बसन्ती थापा – लालु पाते ३, वर्षा सिलवाल – ज्यान प¥यो चिटिकै सर्वोत्कृष्ट नवगायक १, प्रेम शर्मा – मुग्लान झरी २, तिलक परियार – तोरी हरियो ३, धनराज चुनारा– आउन सगैं ४, खेम सेञ्चुरी – तामे करुवा ५, सागर विसी – सालघारीको छेउ सर्वोत्कृष्ट मोडल केटा १, दिनेश थापा– बोली नफेर २, महेन्द्र गौतम – बाच्छु मर्दिन ३, दुर्गेश थापा– तिमी फुल हौ काली ४, प्रकाश सपुत– मायाको पोको ५, धुर्व हिमाली – मायाले माया लुकायो सर्वोत्कृष्ट मोडल केटी १, रुपा कंडेल – तिम्रै सम्झनामा २, लिला गिरी – एक चोटी भेट्न पाए हुनी ३, रितु तामाङ – गोर्खा जाने पुल ४, रिनाथापा मगर– भुरुरु पुतली ५, दिपासा विसी – लालु पाते सर्वोत्कृष्ट भिडियो सम्पादन १, प्रविण भट्ट – आज गाउँमा २, नविनघर्ति मगर– केटी पट्याउन ३, पवन सिंखडा– बाच्छु मर्दिन ४, सुजन शाही –तिम्रै सम्झनामा ५, दिपक विष्ट – एक चोटी भेट्न पाए सर्वोत्कृष्ट भिडियो छायांकार १, करण चैसिर – बाच्छु मर्दिन २, राजेश घिमिरे – तिम्रै सम्झनामा ३, सुरेश श्रेष्ठ – एक चोटी भेट्न ४, हरिनारायण चौधरी – मायाले माया ५, दुर्गा पौडेल – आज गाउँमा सर्वोत्कृष्ट भिडियो निर्देशक १, मिलन श्रेष्ठ – त्यो दिन सम्झेर २, होम धिताल – फुलमा तिमी ३, कपिल लामा – तिम्रै सम्झनामा ४, प्रकाश भट्ट – मायाले माया ५, क्रान्ति केसी – तिमी फुलहौ काली सर्वोत्कृष्ट शब्द १, पवित्रा राई – तिम्रै सम्झनामा २, पुस्कल शर्मा – एक चोटी भेट्न ३, शिखर गजरकोटे – चरि भएदेखी ४, एकनारायण भण्डारी – निभेको आगो ५, सुमधुर केसी – तिमीफुलहौ कालि सर्वोत्कृष्ट लय १, शिखर गजरकोट – हावा पानीले २, उद्धव कार्की – नुवाकोटे कोहि भन्दा ३, भगवती उप्रेति – कान्छि स्वास्नी ४, सूर्य न्यौपाने – बाच्छु मर्दिन ५, तेजेन्द्र विवस – तिम्रै सम्झनामा