· ArtistNepal Network · ArtistNepal News · Music news
गायक शिव परियारको आवाजमा सजिएको 'सुन्दर नयन ' बोलको मार्मिक गीत सार्वजनिक भएको छ। सुदिप कोइरालाको शब्द रहेको यस गीतमा दिपक सिलवालले संगीत भरेका छन् । गीतमा प्रिन्सा खतिवडा, प्रिन्सी खतिवडा र सन्नी सिंहको अभिनय रहेको छ। दुई माया गर्ने जोडीको मार्मिक मायालाई गीतमा देखिएको छ। गीलाई गम्विर बिस्टले निर्देशन गरेको हुन्।
Tags: Shiva Pariyar gambhir bista