· ArtistNepal Network · artists · Model & Dancers
सोनी खड्का चर्चित मोडल हुन्। उनले धेरैको संख्यामा म्युजिक भिडियो तथा र्याप शो गरेकी छिन। मोडलिङ्गमा ग्ल्यामर चाहिन्छ भन्ने मान्यता बोक्ने सोनीले आर्टिस्टनेपालको लागि केहि ग्ल्यामर फोटोसुट गरेकी छिन हेरौ उनको बिकिनी अबतार प्रस्तुत फोटो चर्चित फोटोग्राफर कमल श्रेष्ठले खिचेका हुन्।
Tags: Sony Khadka