· ArtistNepal Network · artists · film artist
छविराज प्रोडक्सन हाउसबाट निर्माण भएको चलचित्र लज्जाबाट डेब्यू गर्न लागेकी नायिका शिल्पा पोखरेलले १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। म्युजिक भिडियोबाट पाएको ख्यातीबाट नै उनीलाई चलचित्रमा अनुबन्धित गरिएको हो । अहिले उनी म्युजिक भिडियो भन्दा पनि चलचित्रमा आफुलाई ब्यस्त राखिरहेकी छिन् । कुनै समय नेपाली म्युजिक भिडियोकी निर्विकल्प मोडल शिल्पा पोखरले अहिले ठूलो पर्दाकी व्यस्त नायिका हुन् । मोडलिङदेखि कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘घरभेटी बा’ मासमेत आफ्नो कला प्रस्तुत गरिसकेपछि उनलाई एकपछि अर्को चलचित्र दिलाएको छ । उनको प्रस्तुत फोटो आर्टिस्टनेपाल डटकम को लागि खिचिएको हो । photographer: shiva lal shrestha Makeup: Sangita Lama Photoshoot for : ArtistNepal.Com P
Tags: Shilpa Pokharel