· ArtistNepal Network
· ArtistNepal News
पहिलो मिस सिन्धुली २०१८ को ताज सेन्जल श्रेष्ठले जितेकी छिन्। ग्ल्यामरस नेपालको आयोजनामा सिन्धुलीमा पहिलो पटक भएको प्रतियोगितामा फस्ट रनरअप इशा श्रेष्ठ, सेकेन्ड रनरअप आस्था किरण मगर र थर्ड रनरअप सोनु महत भए।
सिन्धुलीमा रहेका युबतीहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्न आयोजित प्रतियोगितामा सवटाइटल तर्फ बेस्ट ट्यालेन्ट अवार्ड आस्थाकिरण मगर, बेस्ट पफमेन्स सोनु महत, बेस्ट डिसिप्लेन सुष्मा तामाङ, बेस्ट प्रर्सनालिटी अवार्ड आर्जु पाण्डे, मस्ट कन्फिडेन्ट, ब्युटिफुल स्माइल, अडियन्स च्वाइस आवार्ड सृष्टि स्याङ्बा, बेस्ट फ्रेन्डसीप÷मस्ट ग्ल्यामरस अवार्ड अनुसा श्रेष्ठ, बेस्ट फोटोजेनिक तथा ब्युटिफुल वाक सेन्जल श्रेष्ठ, ब्युटिफुल फिगर तथा ब्युटिफुल स्कीन इशा श्रेष्ठ र ब्युटिफुल हेयर सुजिता लोक्चानले जिते ।
प्रतियोगितामा पत्रकारहरू लीलानाथ घिमिरे, दिपक श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायिका प्रशन्ना पाण्डे र जेसिआइ सिनेटर सुशिलबाबु श्रेष्ठ निर्णायक थिए । कार्यक्रममा गायक आनन्द कार्की र गायिका प्रसन्ना पाण्डेले गाएर दर्शकलाई नचाएका थिए । कार्यक्रमको संचालन लक्ष्मणज्वयल श्रेष्ठले गरेका थिए ।

Tags:
Senzal Shrestha