· ArtistNepal Network
· artists
· Model & Dancers
कुनै बेला म्यूजिक भिडियोमा राज गरेकी र पछि ठूलो पर्दामा सक्रिय रहेकी नायिका शशी खड्काले नब मोडेल राज बर्मासंग आकर्शक पोजहरुमा फोटोसुट गरिन ।
प्रस्तुत फोटो आर्टिस्ट नेपाल स्टुडियोस ले गोदावरीमा सुट गरेको हो । राज बर्माले केही बिज्ञापनमा खेलिसकेका छन भने पेशाले उनी ईन्जिनियर हुन।

Tags:
ArtistNepal Studios
Raj Barma
Shashi Khadka