· ArtistNepal Network · artists · Model & Dancers
सानै देखी मोडेल बन्ने चाहना बोकेकी सन्ध्या सिन्धुलीकी स्थायी बासी हुन । सुरुवाती दिनमा स्थानिय स्तरमा निर्माण भएको म्युजिक भिडियो मार्फत मोडलिङमा होमिएकी सन्ध्या भिडियोमा पाएको प्रतिकृयाले थप उत्साहित भएको बताउछिन । ५.५ हाईट भएकी सन्ध्या पछील्लो पटक धेरै र्याप शोहरुमा ब्यस्त छिन् । अध्ययनको शिलशिलामा काठमाडौं आएकी सन्ध्याले आर्टिट नेपाल मार्फत मोडलिङमा आएकी हुन । उनले फेशन शो बाहेक म्युजिक भिडियो तथा बिज्ञापनको अनुभव पनि लिईसकेकी छिन् । उनको प्रस्तुत फोटो आर्टिस्ट नेपाल स्टुडियोसमा समिक्षा लामा तथा युरा राईको मेकअपमा  कुबेर तमाङले खिचेका हुन । Sandhya Sangten MODEl (20) Sandhya Sangten MODEl (18) Sandhya Sangten MODEl (17) Sandhya Sangten MODEl (16) Sandhya Sangten MODEl (15) Sandhya Sangten MODEl (13) Sandhya Sangten MODEl (11) Sandhya Sangten MODEl (10) Sandhya Sangten MODEl (9) Sandhya Sangten MODEl (8) Sandhya Sangten MODEl (5) Sandhya Sangten MODEl (4) Sandhya Sangten MODEl (3) Sandhya Sangten MODEl (1) Sandhya Sangten MODEl (8)
Tags: AN Fashion Studios Nepali Model Nepali Hot Model Sandhya Syangtan