· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र 'ए मेरो हजुर २'को प्रर्दशनका लागि अस्ट्रेलियामा रहेका छन् । चलचित्र प्रदर्शनकै क्रममा रहेका उनिहरु सामुन्द्रिक किनरामा लिएका केही तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरेका छन । जसमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह बिकिनीमा प्रस्तुत भएकी छिन्। हेरौ उनका बिकिनीका केही तस्बिरहरु
Sea air the best aromatherapy 🌫
A post shared by Samragyee R L Shah (@official_samragyee_rl_shah) on