· ArtistNepal Network
· artists
· Music Artist
रोजिन पाण्डे बहुप्रतिभाका धनी हुन् । मोडेलको रुपमा आफुलाई परिचय दिईसकेका उनी गायकको रुपमा पनि स्थापित भईसकेका छन । रेडियो रियाजमा आरजे को रुपमा निरन्तर साँगितिक कार्यक्रम प्रस्तुत गर्ने उनी होटेल ब्यबशायी पनि हुन् ।
प्रस्तुत फोटोमा उनलाई साथ् दिने मोडल, भिजे तथा रेडियो जक्की यशोदा राई हुन्।
Tags:
Rojin Pandey