सिन्धुपाल्चोकको मार्मिङ गा.बि.स मा २०५४ सालमा जन्मिएकी रिता कार्की चलचित्रमा नायिका बन्ने उदेश्यका साथ डान्स तथा एक्टिङको क्लास लिईरहेको बताउदछिन । केही स्टेस कार्यक्रम र म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी कार्की कन्सेप्ट अनुसार जती पनि फोटो तथा भिडियोमा ग्ल्यामर दिन पछी नपर्ने बताउदछिन।
उमेरले भर्खरै २० टेकेकी रिता, कथावस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको तर कथाले माग्यो भन्दैमा आफ्नो घर परिवारको पनि ख्याल गर्नुपर्ने बताईन्। एक असल कलाकार बनेर चिनिन चाहाने लक्ष्यका साथ कलाकारिता क्षेत्रमा लागेको बताउने रिता आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुटको क्रममा अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि धेरै संघर्ष गर्नु पर्ने अनुभव बताएकीछिन्।
Model Name: Rita Karki Recent Address : Kathmandu Field In Interest : Films, Fashion Show, TVC, Music Videos etc. Physical Information: Height: 5.3″
Photography Crew #Studio: AN Fashion Studios (facebook.com/anfashionstudios) #Photography: Kuber Tamang #MUA: Roji Thakuri #Concept: Nava Dhungel (facebook.com/navadhungel) #Official Promotion Media : ArtistNepal.Com follow with us ::Facebook/ArtistNepal|twitter.com/ArtistNepal|Youtube.com/ArtistNepaltv|Instagram/artistnepal