· ArtistNepal Network · artists
रिभेन्स पोखरेल हाल न्युजिल्याण्डको मोडलिङ्ग मा प्रवेश गर्ने तयारीमा छन्। अध्ययनको शिलशिलामा न्युजिल्याण्ड रहेका रिभेन्स पोखरेलले काठमाडौँ रहंदा आर्टिस्टनेपाल मार्फत मोडलिङ्गमा प्रवेश गरेका हुन्। ५ फिट ६ ईञ्च अग्ला रिभेन्स फेशन शो , म्युजिक भिडीयो तथा विज्ञापनमा रुचि राख्छन। हाल उनि न्युजिल्याण्ड मा बसेर मोडलिङ्ग मा सक्रिय हुन त्यहाको मोडलिङ्ग एजेन्सीमा आबद्द हुने सुरमा छन्। उनि त्यहाको एजेन्सीमा कुरा भईरहेको बताउछन। केहि एजेन्सी मा आबद्द भएपछी त्यहाको मोडलिङ्ग मा उदाउने सुर मा रहेका उनि सम्भबत पहिलो नेपाली हुनेछन। स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज एण्ड प्रोडक्सन फोटोग्राफर: कुबेर तामाङ्ग मेकअप - सरिता थापा मगर
Tags: Nepali Model Nepali Modeling Agency ArtistNepal Studios Revens Pokharel