· ArtistNepal Network · artists · Music Artist

नेपाली सांगीतिक बजारमा म्युजिक सेलिङ सुन्य भईसकेको छ । एल्बम निकाल्ने म्युजिक कम्पनीहरु अहिले युट्युब च्यानल खोलेर बसेका छन, दु:खको कुरा । तर सुखको कुरा नेपाली साङितिक आकाशमा सम्भाबना बोकेका धेरै गायाक गायिकाको आगमनको क्रम भने रोकिएको छैन । यसै भिडमा सम्भाबना बोकेकी गायिका हुन - रेनुका थापा।

पेशाले नर्सिङ पेशामा आबद्द रेनुका सन २०१३ देखीनै गायककार, संगीतकार तथा गीतकारको रुपमा नेपाली संगितमा प्रबेश गरेकी हुन । पहिलो गीत नै आफ्नै शब्द तथा संगीतमा, फुल झै.... सार्वजनिक गरेर संगीतमा प्रबेश गरेकी रेनुकाले दोश्रो म्युजिक भिडियोको रुपमा कोशीस गरे.... सार्वजनिक गरेकी थिईन , यो गीत पनि उनको आफ्नै शब्द तथा संगीतमा तयार भएको हो।

आफ्नै शब्द तथा संगीतमै तेश्रो गीत तिम्रो मायामा.... सार्वजनिक गरेकी रेनुकाले आफ्न सबै गीतमा गायिका अलबा गीताकार तथा संगीतकारको छाप पनि छाड्न खोजिरहेकी छिन्। उनी हाल आफ्नो पहिलो एल्बमको तयारीमा रहेकी रेणु म्युजिक भिडियोमा पनी आँफै मोडेल झै प्रस्तुत भएकी छिन् । आर्टिस्ट नेपालको स्टुडियोमा फोटोसुट गर्नेक्रममा रेनुका ब्यबसायिक गायिकाको रुपमा परिचय बनाउन तल्लीन रहेको बताईन। प्रस्तुत फोटो ग्ल्यामर प्लस म्यागजिनका लागि तथा आर्टिस्ट नेपालका लागि फोटोग्राफर कुबेर तामाङले खिचेका हुँन । फोटोसुटको लागि रोजी सिंह लुइटेलले मेकअपमा साथ दिएकी हुन ।

Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (11) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (10) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (9) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (8) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (7) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (6) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (5) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (3) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (2) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (1) Nepali Singer, Nepli Beautiful SInger , Renuka Thapa , ArtistNepal (12)
Tags: ArtistNepal Studios Renuka Thapa