· ArtistNepal Network
· artists
राघब आचार्य रोजगारीको शिलशिलामा मलेसिया पुगे। त्यहा कामसंगै बिभिन्न ईभेन्टको आयोजना गरेर धेरै नेपाली कलाकारलाई मलेसिया पुर्याउने कार्य गरेका उनले मोडेलिङको अनौपचारिक सुरुवात त्यही बाटनै गरेका हुन । सन २०१५ मा गायक प्रमोद खरेल तथा एक नारायण भण्डारीको संगीत रहेको गीत तिमीले नै बाट नायिका नन्दिता केसीसँग म्युजिक भिडियोमा अन्स्क्रिन रोमान्स गरेका उनले त्यही छँदा नायिका सगुन शाहीसँग पनि अर्को भिडियोमा अनस्क्रिन रोमान्स गरेका थिए ।
कैलाली स्थाई घर भएका राघबले हालसम्म १५ वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन। उनी नेपालमै बसेर पछील्लो समय म्युजिक भिडियो तथा मोडेलिङमा सकृय भईरहेका छन।
फोटो - कुबेर तमाङ स्टुडियो - आर्टिस्ट नेपाल स्टुडियो मेकअप - राज मेकअप स्टुडियो
Tags:
ArtistNepal Studios
Raghav Acharya