· ArtistNepal Network
· ArtistNepal News
न्युजिल्याण्डमा उत्पादन गर्दै नेपालमा विक्री वितरण गरिरहेको पुनाले कस्मेटिकले तिज बिशेष तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई र पुना ब्रान्डका स्किन केयर तथा कस्मेटिक प्रोडक्टको डिलर तथा ब्युटिसियनहरुको सम्मान गर्दै यो कार्यक्रमको आयोजना गरिएको ब्रान्ड म्यानेजर रिचा ढकालले बताउनुभयो ।
तिज कार्यक्रमसंगै पुनाले वेवारिसे लाशहरुको व्यवस्थापन गर्दै आइरहेको संस्था 'एक्सन फर सोसल चेन्ज'का अध्यक्ष विनयजंग बस्नेतलाई नगद रु. २० हजार रुपैँया सहित विशेष सम्मान पनि गरेको छ । त्यस्तै नेपालको सौन्दर्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने हरुमा प्रा.डा. राज्यश्री श्रेष्ठ, पूर्व मिसनेपाल उषा खडगी, पूर्व मिस्टरनेपाल डा.रुपक घिमीरे, ब्युटिसियन रुक्सा वैद्य र नरोत्तम गिरीलाई पनि सम्मान गरेको छ । त्यस्तै ब्युटी पार्लरको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका २७ जना र त्यस्तै अन्य क्षेत्रका २० गरी ४७ जनालाई टोकन आफ लभ द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा गायिका कोमल ओलीले गीत गाएर थप रौनक प्रदानगर्नु भएको थियो ।
पुनाले यस् अघीका कार्यक्रमहरुमा मेगा बैंकको नायव महाप्रबन्धक रविना देसार, प्रथम मिस नेपाल रुवी राणा, सिटिइभिटिइ परीक्षा वोर्ड सदस्य तथा सौन्दर्य व्यवसायी रुक्सा वैद्य श्रेष्ठ,चलचित्र निर्मात्री पुनम गौतम सहित पचास भन्दा बढी सौन्दर्यकर्मीहरुलाई पनि सम्मान गरेको थियो ।
पुना व्राण्डको स्किन केयर नेपाली बजारमा पाइने भन्दा भिन्नै तथा प्रकृतिक क्रिम हो । न्युजिल्याण्ड बेस रही नेपालमा विक्री वितवरण हुदै आएको कम्पनीको हाल ‘पुना एन्टि एन्जिन एण्ड एन्टि व्रिकलेस,एन्टि एक्नि पिल अफ मास,वाइटनिङ एण्ड मोस्टुराइजिङ पिल अफ मास्क’पुना २४ के गोल्ड टोनर, पुना २४ के गोल्ड स्क्रब ,पुना क्लिन्जिङ मिल्क, पुना डे क्रिम लगायतका प्रोडक्ट लोकप्रिय छन । पुनाका यिँ उत्पादनहरु पाँच वर्षसम्मको नियमित अध्ययन/अनुसन्धान पछाडि नेपाल भित्राइएको हो ।

Tags:
PUNA Cosmetic