· ArtistNepal Network · artists · Model & Dancers
काठमाडौं बौद्द निवासी पिन्की लामा मोडेलिङ मा केही गर्ने उदेश्यका साथ आर्टिस्ट नेपाल मार्फत मोडेलिङमा प्रबेश गरेकी छिन् । उनी आर्टिस्टनेपाल डट कमको माध्यमबाट मोडेलिङको सुरुवात गरेकी हुन । ५ फिट ५ इन्च उनी म्युजिक भिडियो तथा चलचित्रमा रम्न चाहन्छिन । ग्ल्यामर नेपालको स्टुडियोमा उनको फोटोसुट कुबेर तमाङले गरेका हुन । मेकअप अमृत मरहठ्ठाले गरेका हुन । #photo : Kuber Tamang #Make Up: Amrit Marahatta #Stdio: Glamour Nepal (flash Studio) #concept: Nava Dhungel Special Thaanks : Kamal Shrestha
Tags: Pinkey Lama