· ArtistNepal Network
· artists
· Model & Dancers
पायल शर्मा बुटवलबाट प्रसारण हुने बुद्द टेलिभिजनको पपुलर भिजे हुन । उनलाई थुप्रै म्युजिक भिडियो तथा चलचित्रको अफर आए पनि अध्ययन तथा टेलिभिजनको नियमित कार्यक्रम संचालनले उनलाई ब्यस्त बनएको छ ।
सुन्दरनगरी वुटवल नजिकैको नगरपालीका तिलोत्तमा २ निवासी पायलले केही विज्ञापनमा समेत मोडलिङ गरिसकेकी छिन् । वुटवल र आसपासका ठाउँहरुमा भएका आधादर्जनजति फेसन–शो मा समेत उनले भाग लिएकी छिन् ।
आरजेको रुपमा केही वर्ष काम गरिसकेकी उनि स्थानिय टेलिभिजन हुँदै मोडेलिङमा पनि प्रबेश गरेकी हुन ।
Model Information
Model Name: Kabita Dhaubhadel Recent Address : Butwal Field In Interest : Ramp Model, FIlms, TVC, Music Videos, Paper Adc Physical Information: Height: 5.6 Experience : Music Video, Paper Ads, Visual (TVC) Ads, Miss Newa 1133 Contestants Photography Crew #Studio: AN Fashion Studios (facebook.com/anfashionstudios) #Photography: Kuber Tamang #Makeup: #Posing Concept: Nava Dhungel #Official Promotion Media : ArtistNepal.Com follow with us :: Facebook/ArtistNepal | twitter.com/ArtistNepal | Youtube.com/ArtistNepaltv | Instagram/artistnepal_official
Tags:
Model
Payal Sharma
Nepali Model