· ArtistNepal Network
· Event News
नर्सिङ पेशामा आबद्ध भएका र अध्ययन गर्दै गर्दैरहेका स्वास्थ्य परिचारिकाहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिता ‘नर्सिङ आईडल’का प्रतियोगी सुन्दरीले ट्यालेन्ट शो गरेका छन् । राजधानीको कमलपोखरी स्थित होटेल कमलमा सोमबार आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो ट्यालेन्ट प्रदर्शन गरे ।
अमाजोन ईन्टरटेन्मेन्टको आयोजना रहेको स्वस्थ्यसँग सम्बन्धित यो सौदर्य प्रतियोगीताको ट्यालेन्ट शोमा म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालका अध्यक्ष नव ढुंगेल, गायक, संगीतकार तथा म्युजिक एरेन्जर प्रमोद निर्वाण, मोडेल नायिका तथा भिजे सुप्रिया कटुवाल, कोरियोग्राफर हिमानी सुब्बा, डा. तथा सामाजिक अभियानकर्ता सिके सिंह र नृत्य निर्देशक सुम्निमा पाण्डे निर्णायक रहेका थिए ।
नसिङ पेसा रहेका, अध्यायन गरिरहेका युवतीहरुका प्रतिभा निखार्ने नर्सिङ पेशाप्रति थप जिम्मेवार बोध गराउन, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गर्न लागिएको अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए । पेशागत प्रतियोगिता भएको हुनाले यस् प्रतियोगितामा मिस तथा मिसेस दुबै प्रतियोगीहरुले प्रतिस्प्रधा गरेका छन भने । यस् प्रतिस्प्रधाको लागि उमेर, उचाई , तौल जस्ता मापदण्दहरु केही तोकिएका छैनन ।
प्रतियोगीले अन्तिम स्पर्धाका लागि संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप , पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् ।
यहि बैशाख १८ गते अन्तिम स्पर्धा हुने प्रतियोगीतामा उपाधिका साथमा बिभिन्न अवसर र गिप्ट जित्न सक्नेछन् । अन्तिम स्पर्धा कास्टमन्डप टेलिभिजनले प्रत्येक्ष प्रसारण गर्नेछ ।
अन्य फोटोको लागि यो लिन्कमा जानुहोस् ।

Tags:
Nava Dhungel
Himani Subba
Amazon entertainment
Kamal Khatiwoda
Nursing Idol Nepal
Talent Show