· ArtistNepal Network · Model & Dancers
  निशा हमाल बि बोईङ्ग नृत्य प्रशिक्षक तथा नृत्यकार हुन्। उनले काठमाडौँ सोह्रखुट्टेमा आफ्नै डान्स एकेडेमी पनि संचालन गरेकी छिन। फुर्सदको समयमा मोडलिङ्गमा पनि केहि गर्ने सोच लिएर आर्टिस्ट नेपालमा आबद्द भएकि निशा ५ फिट ३ ईञ्च आगमी छिन। अन्य विधाका नृत्यमा पनि अब्बल उनले केहि म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन। धेरै कार्यक्रमहरुमा नृत्य प्रस्तुत गरिसकेकी निशाका आर्टिस्ट नेपाल स्टुडियोजले क्लिक गरेका केहि तस्बिरहरु यहा प्रस्तुत गर्दै छौ।