मोडेल प्रोफाईल – निशा श्रेष्ठ
धरान सुनसरी निवासी निशा श्रेष्ठ मोडेलिङमा सकृय हुने उदेश्यले आर्टिस्ट नेपालको स्टुडियोमा फोटोसुट गरेकी छिन्। ५ फिट २ ईन्च उचाई भएकी निशा सफल कलाकार भएर नाम कमाउने उदेश्यले मोडेलिङमा प्रबेश गरेको बताउदछिन ।
केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी निशा चलचित्रमा पनि प्रबेश गर्ने चाहना भएको बताउछिन । नृत्यमा पनि पोख्त उनी बिभिन्न कार्यक्रमहरुमा नृत्यबाट दर्शकको मन जितिसकेकी छिन् । हाल पूर्वमै बसेर मोडेलिङमा सकृय उनी राम्रो अबसर पाए काठमाडौंमै आएर काम गर्ने बताउछिन ।
तस्बिर : कुबेर तामाङ स्टुडियो :आर्टिस्ट नेपाल स्टुडियोस मेकअप : रोजी ठकुरी लुइटेल
Model Name: Nisha Shrestha Recent Address : Dharan Sunsari Field In Interest : Films, Fashion Show, TVC, Music Videos, Stage Show etc. Physical Information: Height: 5.2″
Photography Crew #Studio: ArtistNepal Studios #Photography: Kuber Tamang #MUA: Rose Thakuri Luitel