· ArtistNepal Network
· ArtistNepal News
· Music news
ळक्ष्मन शर्मा र मेलिना राईको आवाजमा सजिएको 'ए कान्छा ' बोलको गीत सार्वजनिक भएको छ।
ळक्ष्मन शर्माकै शब्द संगीत रहेको यस गीतलाई सदिक्ष्या भट्टराईको क्रोयोग्राफी र निर्देशन रहेको छ। गीतमा कबिता नेपाली र निसान पोख्रेलको अभिनय साथै नृत्य देख्न सकिन्छ ।