· ArtistNepal Network · ArtistNepal News
सिद्दि मिडिया प्रा.लि. ले आयोजना गर्न लागेको ‘नेपाल्स लिटिल स्टार २०१८’ नामक प्रतियोगिताको ‘ ट्यालेन्ट शो’ सम्पन्न भएको छ । १ दर्जन बालबालिकाहरुले भाग लिएको यस् प्रतियोगिता प्रतिस्प्रधी बालबालिकाहरुले आफुमा अन्तर्निहित नृत्य , गायन, स्पीच लगायतका प्रतिभा प्रस्तुत गरेका थिए। बाल बालिकाको व्यक्तित्व विकाश गर्दै उनीहरुभित्र भएको प्रतिभालाई प्रष्फुटन गराई भविष्यमा एक सक्षम नागरिक बनाउने सोचकासाथ आयोजना गर्न लागिएको यस् प्रतियोगिताको फिनाले आगामी शनिबार मंसिर १९ गते राष्ट्रिय नाचघर, जमलमा आयोजना हुने आयोजक संस्था सिद्दी मिडियाका निर्देशक अमित शाहले बताए।
Tags: nepal's Little Star