· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
TADA TADA JANU CHA SATHI Lyrics & Music: BACHHU KAILASH टाढा टाढा जानू छ साथी एकफेर हाँसिदेऊ छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेऊ यो फूलबारी उजाडिएला केहि छिन बसेथ्यौं बहानै सही आँखामा आँशु लिएर रोएथ्यौं कहीँ गएर अल्मलिएर भूलेर बसौंला कहिलेकाहिँ संझना आए रोएर टारौंला