· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Filmy Songs Lyrics
PHOOL HOINA - "ROSE" Movie Song with Lyrics || featuring Pradeep Khadka & Miruna Magar || singer by Pratap Das & Prabisha Adhikari. Music by Alish Karki, Lyrics by Rajesh Kumar Shrestha, Music Arrange By Gopal Rasaily & Mixing Mastering by Shailendra Babu Pardhan. :Enjoy with Song & Lyrics: Music.....♩ ♪ ♫ ♬ केटी: फूल हैन काँडा, काँडै बाटो हिडौला केटा: फूल हैन काँडा, काँडै बाटो हिडौला सम्म हैन डाँडा, डाँडै पनि चढौला केटी: सम्म हैन डाँडा, डाँडै पनि चढौला संग संगै जिन्दगीको सुख हैन केटा: दुखै दु:ख पनि काटौला केटी: दुखै दु:ख पनि काटौला Music.....♩ ♪ ♫ ♬ केटी: बाचा कसम के खानु माया गर्छु के भनु आँखा रुन्छ तिमी टाढा हुदाँ तिमी बिना बाँच्दिन म के भनु केटा: औला चिरी रगतको बेहुली आजै बनाउला आँखा नलागोस यो दुनियाको परेली भित्रै लुकाउला केटी: साथ पाए जन्मौ जन्म खुशी हैन, आँशु आँशु बीच मुस्काउला केटा: आँशु आँशु बीच मुस्काउला Music.....♩ ♪ ♫ ♬ केटी: जे हुन्छ सहुला परे मरि जाउला भन्छौ भने देह त्याग्छु म अरु कसैको नि मलाई हुन नपरोस केटा: जलेरै खरानी भए आकाशमै बिलाए अटल रहन्छ प्रिती मरेरै हामी गए केटी: विश्वासको भरोसामा नजिक हैन टाढै भएपनि रमाउला केटा: टाढै भएपनि रमाउला