· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
बहकिँदो मन तँ बहकी न जा शब्द संगीत तथा स्वर: बच्चु कैलाश BAHAKINDO MAN TA BAHAKI NA JA Lyrics & Music BACHHU KAILASH बहकिँदो मन तँ बहकी न जा मायाको देश कहाँ छ कहाँ आश नदेखा ए चंचल हवा लहलह यो फूलमा छ फुलेको के टहटह यो जुनमा छ मिलेको के कलकल खोला चुल्बुल यो मन आखिर मैले छ पाएको के आँखामा आँशु छ मनमा ब्यथा आश नदेखा ए चंचल हवा पलपल यो बादलको बद्लिंदो रुप खल्बल् गगनमा यो मनमा छ खुब टाढाको माया नजिकै छायाँ चोट छ दिलमा छ यो ओंठ चुप यही नै हो मेरो जीवन कथा आश नदेखा ए चंचल हवा