· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Pop & Modern Songs Lyrics
तिमीलाई कुनै पल – यश कुमार [(तिमीलाई कुनै पल न भेटुँ म (यो मन डराउँछ )२ (तिमीलाई कुनै पल न देखुँ म यो आँखा रसाउँछ )]२ (कुनै बाधा अडचन् न आअोस् म तिम्रो साथ नहुदाँ कुनै हुरी आँधी न आअोस् म तिम्रो साथ नहुदाँ )२ तिमीलाई कुनै पल न सोचुँ म (यो ओठ बरबराउँछ )२ तिमीलाई कुनै पल न भेटुँ म (यो मन डराउँछ (तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाऊँ तिम्रा खुशीहरु सधै भरि गुनगुनाउन पाऊँ )२ तिमीलाई कुनै पल न भेटुँ म (यो मन डराउँछ )२ (तिमीलाई कुनै पल न देखुँ म यो आँखा रसाउँछ )]२ (यो मन डराउँछ )२ (यो आँखा रसाउँछ )