· ArtistNepal Network · ArtistNepal News · Music news
गायक , गीतकार तथा सङ्गीतकार तिल्चन आचार्य र पवित्रा आचार्यको स्वरमा रहेको गीत ‘पुर्णिमाको हुन् … सार्वजनिक भएको छ । रमेश कडरिया(अन्जन )को संगीत तथा तिल्चन आचार्यको शब्द, सुमन केसीको एरेञ्ज मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नव ढुङ्गेलको निर्देशन रहेको गीतको भिडियोमा बिकाश लामिछानेसुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । अमृत सुनुवारको छायाँकन रहेको भिडियोमा माधब बेलबासेको सम्पादन छ । सर्जक तिल्चनका थुप्रै गीत स्रोता/दर्शकमाझ सार्बजनिक छन् । -भिडियो-