· ArtistNepal Network
· ArtistNepal News
· Event News
एसके ईन्टरटेन्मेन्टले आयोजना गरेको "मिसेस गुरुङ २०१७"को ताज मिसेस सुमना गुरुङले हात परेकी छिन् । कमलादी स्थित प्रज्ञा भवनमा आयोजना भएको पहिलो मिसेस गुरुङमा उनले अन्य १५ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् । उनले उपाधी सहित् डियो स्कुटी र ५० हजार नगद जतीको बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस गुरुङ २०१७ को फस्ट रनरअपमा सुजिता गुरुङले ताज हात पारिन् । उनले ताज सहित ५० हजार नगद पुरस्कार त्यस्तै २५ हजार बराबरको बिभिन्न गिफ्टह्याम्पर प्राप्त गरिन । सेकेन्डरनरपमा हेमा गुरुङ, थर्ड रनरअपमा रिना गुरुङ , फोर्थ रनरअपमा सुनिता गुरुङ, फिफ्ट रनरअपमा सरिता गुरुङ घोषित भईन । उनिहरुले क्रमश: ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित् बिभिन्न स्पोन्सर गिफ्ट प्राप्त गरेका छन ।
बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र गुरुङ भाषा,लिपी,संस्कार,संस्कृतिको संरक्षणगर्न टेवा पुग्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाईटलहरुमा मिसेस पर्सानालिटीमा सुजिता गुरुङ, मिसेस बेस्ट ड्रेसमा रिना गुरुङ, बेस्ट प्राटिसिपेट चईसमा सुमना गुरुङ, मिसेस फ्रेन्डसिपमा सरिता गुरुङ, बेस्ट वाकमा कमला गुरुङ, मिसेस डिसिप्लिन एवार्डमा रिना गुरुङ, ब्युटिफुल हेयरमा हिमाला गुरुङ ,बेस्ट स्माईलमा बिना गुरुङ , भिवर्स चईस एवार्डमा हेमा गुरुङ, ब्युटिफुल स्किनमा सुनिता गुरुङ, मिसेस पपुलरमा सुमना गुरुङ, फेसबुक एवार्डमा हिमाला गुरुङ, बेस्ट गार्डनशिप एवार्डमा चिनिमाया गुरुङ, बेस्ट ट्यालेन्टमा आरती गुरुङ, मस्ट रेस्पन्शिवलमा मोनिका गुरुङ, बेस्ट पर्फरमेन्स एवार्डमा सुमना गुरुङ , बेस्ट फोटोजेनिकमा कमला गुरुङ, मस्ट चार्मिङमा सुनिता गुरुङ, बेस्ट एक्टिभमा मोनिका गुरुङ र बेस्ट ईन्टलेजेन्ट एवार्डमा हेमा गुरुङले हात परेका थिए ।
कार्यक्रमको प्रमुख अथितिमा पहिलो महिला सभामुख ओनसरी घर्ती हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख निर्णायकमा कलाकार सरोज खनाल हुनुहुन्थ्यो । सभामुख अन्सारीले आफ्नो भाषा तथा संस्कृतिको उत्थानको लागि यस्तो आयोजना हुनु राम्रो र सफलताको लागि शुभकमा ब्यक्त गर्नुभयो । त्यस्तै अन्य निर्णायक्हरुमा कानुन राज्य मन्त्री दिल मान पाख्रिन,संचारकर्मी सुमित राणा, संगितकार मिलन मोक्तान, होटल ब्यबशायी खेम शर्मा तथा गोमा केसी, गायिका पूजा गुरुङ लगायतका हुनुहुन्थ्यो । कार्यक्रममा दुई सामाजिक संस्थालाई नगद राशी सहित् सम्मान पनि गरिएको थियो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एसके इन्टरटेन्मेन्टका निर्देशक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । यस् प्रतियोगितालाई कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन बनु लोप्चन तथा रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई राज मेकअप स्टुडियोको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।

Tags:
Saroj Khanal
ArtistNepal Studios
SK Entertainment
Mrs. Gurung
Shanta Tamang