· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
युबाहरुको सौन्दर्य प्रतियोगिता मिस्टर ह्यान्डसम नेपालको पहिलो शृङ्खलाका बिजेता मिलन रेग्मी भएका छन्। स्टाण्डअप कमेडीमा रुचि राख्ने मिलन क्षिक्षण पेशामा पनि आबद्द छन्। उनले उपाधि सहित बेस्ट ट्यालेन्टको टाईटल पनि प्राप्त गरे। त्यस्तै फस्ट रनरअपमा अमोद भट्टले बाजी मारे, बिशेष गरि गितारबाधनमा अब्बल उनले उपाधि बाहेक मस्ट ईन्टलिजेन्ट तथा मस्ट पपुलरको उपाधिपनि प्राप्त गरे।
यस्तै सेकेण्ड रनरअपमा बैभव उपाध्याय घोसित भए। मोडलिङ्गमा रुचि राख्ने उनले बेस्ट फोटोजेनिकमा पनि छानिए। तेर्हथुमका केवल सुब्बा पब्लिक चईस तथा मस्ट स्मार्टका साथसाथै थर्ड रनरअप घोसित भए। बिजेताले टाईटल बाहेक बिभिन्न गिफ्ट ह्याम्परहरु प्राप्तगरे।
अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताका अन्य सबटाईटलमा बेस्ट पर्सनालिटी आश्विन राई, मस्ट एक्टिभ मनिष घिमिरे, मस्ट पंचल आदित्य पासवान, बेस्ट डिसिप्लिन सनिस अर्याल, मिस्टर फ़्राईण्ड्लि प्रेम तामाङ्ग र मस्ट डिलिजिण्ट सुजन राईले प्राप्त गरे।
प्रतिस्प्रधामा १२ प्रतियोगीहरु रहेका थिए। मोडल,आरजे,भिजे तथा कोरियोग्राफर कला सुब्बाले प्रक्षिक्षण दिएको यस प्रतियोगिता जमल स्थित रास्ट्रिय नाचघरमा सम्पन्न भएको थियो। कास्टमण्डप टेलिभिजनको प्रत्यक्ष प्रशारणमा आर्टिस्टनेपाल स्टुडियोजले फोटोग्राफीमा साथदिएको थियो।
कार्यक्रमको निर्णायकमा नायिका मेलिना मानन्धर, गायक संगीतकार टिका भण्डारी, मोडल सुभ आचार्य, र मिस ब्युटीक्विन नेपाल बिजेता ज्योति प्रसाइ थिए।
यस प्रतियोगिताको उदेश्य देशैभरि छरिएर रहेको युबापुस्ताका प्रतिभालाई समेटी, ग्रुमिङ गराई युबा नेतृत्वदायी भूमिका निर्वाहगर्न साथै लुकेर रहेका प्रतिभा र क्षमतालाई उजागर गराउनु रहेको आयोजक सस्थाका अध्यक्ष कमल खतिवडाले बताए। कार्यक्रममा उपस्थित गेस्ट, प्रायोजक तथा निर्णायकलाई कोरियोग्राफर हिमानी सुब्बाले मायाँको चिनो प्रदान गरेकी थिईन।

Tags:
Amazon entertainment
Kala Subba
Mr. Handsome Nepal