· ArtistNepal Network
· Event News
एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ उपाधी मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी जितेकी हुन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन, उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक चईसको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा आकृति कुँवर घोसित भईन उनले ट्यालेन्ट शोमा प्रस्तुत गरेको नृत्यले बेस्ट ट्यालेन्टको उपाधी पनि प्रात गरिन, र थर्ड रनरअप रक्षा भुजेल घोसित भईन, उनले उपाधी सहित बेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन भने बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जनले हात पारिन् ।
त्यस्तै अन्य बिभिन्न विधामा प्रतिस्प्रधीहरुले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट फोटोजेनिक अवार्ड बर्षा महर्जन, बेस्ट डिसिप्लिन सुजता थापा, बेस्ट स्माईल स्मृति बोहरा, बेस्ट हेयर अस्मिता तमाङ, बेस्ट कम्प्लेक्सन मिना पुन, बेस्ट स्किन कंचन यादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सैयम श्रेष्ठ, मस्ट पंचल साईना तमाङ,मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल, मस्ट ईन्टेलिजिन्ट मेरिना लिम्बुले हात पारे ।
प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथा मोडल सुष्मा अधिकारी,चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, अारजे भिजे तथा कोरियोग्राफर कला सुब्बा निर्णायक रहेका थिए ।
प्रतिस्प्रधीहरुलाई आर्टिस्ट नेपाल स्टुडियोसका फोटोग्राफर कुबेर तामाङको फोटोग्राफी रहेको थियो । प्रतिस्प्रधीलाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।

Tags:
Yam Baral
Himani Subba
Amazon entertainment
Kamal Khatiwoda
Kala Subba
Dikpal Karki
Miss Nepal Idol