· ArtistNepal Network · ArtistNepal News · Music news
महेश काफ्ले र मेलिना राईको आवाजमा सजिएको 'माया बिरानी' बोलको गीत सार्वजनिक भएको छ। नाजिर हुसेन र आचल शर्माको फ़िचरिङ्ग रहेको यस गीतमा शब्द संगीत महेश काफ्लेकै रहेको छ। राजिव समरको कोरियोग्राफी रहेको गीतलाई असिम शाहले निर्देशन गरेका हुन्।
Tags: Melina Rai aanchal sharma asim shah rajiv samar mahesh kafle Najir Hussain