· ArtistNepal Network
· Nepali Songs Lyrics
· Nepali Old Songs Lyrics
यती चोखो यती मिठो
यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा.
यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा.
मेरो सारा जिवन सबॆ तिमीलाई
मिठा-मिठा क्षनहरु सबॆ तिमीलाई.
मेरो सारा जिवन सबॆ तिमीलाई
मिठा मिठा क्षनहरु सबॆ तिमीलाई.
मेरो खुशि मेरो सुख सबॆ सबॆ तिमीलाई.
यति चोखो...
आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु.
आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु.
सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु.
यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा.