· ArtistNepal Network
· ArtistNepal News
· Music news
नेपाली सुगम संगीतमा स्थापित नाम हो , कोशीस छेत्री । चलचित्र मोक्ष तथा पर्बमा नायकको रुपमा प्रस्तुत भईसकेका गायक कोशीस छेत्रीको आवाजमा रहेको गीत के भो, के भो.... को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार ज्ञान कुमार सुनुवारको पहिलो एल्बम "सिरु बराली" मा सङ्रहित यस् गीतका संगीतकार गायक कोशीस स्वंम हुन । एल्बम जेड ईन्टरटेन्मेन्ट बाट आएको थियो । एल्बमका सबै गीतमा कोशीस कै संगीत सङ्रहित छ ।
आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा संचारकर्मी निर्देशक नब ढुंगेलले यस् म्युजिक भिडियोको निर्देशन् गरेका हुन । म्युजिक भिडियो , पोर्टफोलियो फोटोसुट, बिज्ञापन निर्माण, अनलाईन तथा आर्टिस्ट म्यागजिनका प्रबन्ध निर्देशक ढुंगेलले यस् म्युजिक भिडियोमा दुई प्रेमी प्रेमिकाको प्रेमलाई रोमन्चित ढंगबाट प्रस्तुत गरेका छन।
भिडियोमा संचारकर्मी मोडेल बिकास लामिछने तथा मोडेल सम्पदा बानियालाई देख्न सकिन्छ । जे एस कृयसनको ड्रेसमा मेकअप आर्टिस्ट नन्दा अधिकारीले मोडेल द्वयलाई आकर्शक बनाएकी छिन् ।

Tags:
Nava Dhungel