· ArtistNepal Network · artists · Model & Dancers
सानै देखी मोडलिङमा सकृय खुशी काफ्ले हेटौंडाकी स्थाई बासिन्दा हुन । अहिले ११ को अध्ययन गर्दै गरेकी खुशीले यो बर्ष एसईई को परिक्षा दिएकी हुन । ५ फिट ३ ईन्च उचाई भएकी खुशी २०६० साल कार्तिक २६ गते जन्मिएकी हुन । उमेरले १५ बर्ष पुग्न लागेकी खुशीले अहिले सम्म ३ ब्युटीप्याजेन्टको अनुभव पनि संगालेकी छिन्। ८ बर्षको उमेरमा सन २०११ मा हेटौंडामा आयोजना भएको लिटिल लेडी कम्पिटिसनमा भाग लिएकी उनले सन २०१६ मा आयोजना भएको स्कुल प्रिन्सेस मकवानपुरमा पनि सहभागिता जनाएकी थिईन । मिस एसएलसी नेपाल २०१८ प्रतियोगितामा भाग लिए पछी अब मोडलिङमा प्रबेश गर्न चाहेको उनले बताईन । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेको बताईन ।
स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन मेकअप :सरिता थापा मगर (ईन्टरनेसनल ब्युटी क्लब) फोटो : कुबेर तामाङ ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (1) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (3) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (4) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (14) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (17) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (23) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (26) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (28) ArtistNepal - Khusi Kafle - Nepali Model from Hetauda (31)
Tags: ArtistNepal Studios khusi Kafle