· ArtistNepal Network · ArtistNepal News
२ दसक भन्दा बढी समय ग्ल्यामर फोटोग्राफीमा बिताएका चर्चित फोटोग्राफर कमल श्रेष्ठले दुबईमा फोटोग्राफी तथा भिडियोग्राफी वर्कशप संचालन गर्ने भएका छन । ईनास यु ए ई तथा श्रदा फिल्म्स ईन्टरटेन्मेन्ट र सेवारो प्रोडक्सनको संयुक्त आयोजनामा संचालन हुने उक्त शोमा फोटो तथा भिडियोग्राफीमा भबिश्य खोज्न चाहनेहरुको लागि निशुल्क प्रबेशमा आयोजना हुन लागेको हो । बरदुबई स्थित एभरेस्ट ईन्टरनेशल होटेलमा आयोजना हुने उक्त वर्कशप २५ मे शुक्रबारका दिन ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।
Tags: Kamal Shrestha