· ArtistNepal Network · ArtistNepal News
नेपाल टेलिभिजनबाट प्रशारण हुदै आइरहेको चर्चित हास्यशृङ्खला भद्रगोल का कुमार कट्टेल "जिग्री" अर्जुन घिमिरे "पांडे" सागर लम्साल "बले", हरिश निरौला "कक्रोच" लगायत कलाकारहरुले सङ्युक्त  रुपमा भारी वर्षाका कारण तराई भेगका बाढी पिडितहरु को लागि तत्काल राहत स्वरुप रु ५१,००० सहयोग गर्ने घोषणा गरेका छन ।  साथै  मेरी बास्सैका चर्चित कलाकार दिपक आचार्यको तर्फबाट रु. १०,००० रकम यस प्रतिष्ठानमा जम्मा गराएका छन । साथै कसैले तत्काल राहत स्वरुप बाढी पिडित लाइ सहयोग गर्न चाहानु हुने सहयोगी मन हरुले जिग्री पाडे प्रतिष्ठान को खाता नम्बर ०२१०६०११२९५९३०१२ मा जम्मा गरि फोन नम्बर ९८४१०२६२६६ मा जानकारी दिन अनुरोध समेत गरेका छन ।