· ArtistNepal Network · ArtistNepal Production Studios · Photoshoot Videos & Interview
HOT PHOTOSHOOT VIDEO OF ACTRESS MODEL DANCER PRIYA RIJAL   प्रिया रिजाल नेपाली चलचित्र तथा टेलिचलचित्र कि अभिनेत्री हुन । डान्सर को रुपबाट पनि चर्चा कमाएकी प्रिया कुनै समय श्रीमान नै बच्चा जन्माएको बिषयमा ' म कुमारी आमा हुँ' भन्ने अन्तर्वाता पछी झन चर्चित भएकी थिईन । उनै नायिका मोडेल, डान्सर प्रिया रिजालको आर्टिस्ट नेपाल डट कमले ग्ल्यामर फोटोसुट गरेको थियो । हामीले आर्टिस्ट नेपाल टिभी मार्फत प्रस्तुत फोटोसुटको भिडियो प्रस्तुत गरेका छौ ।
Tags: AN Fashion Studios Priya Rijal hot Photoshoot