· ArtistNepal Network
· artists
· Model & Dancers
आर्टिस्ट नेपाल
एन्जल श्रेष्ठ नेपाली मोडेलिङमा मोडलिङमा उदाउने क्रममा छिन्। काठमाण्डौ डल्लु निवासी एन्जल बिबिए मा अध्ययनरत छिन् भने आर्टिस्ट नेपालको माध्यमबाट केही म्युजिक भिडियो तथा बिज्ञापनहरुमा आफ्नो प्रस्तुति देखाइसकेकी छिन्। ५ फिट ६ इन्च अग्ली एन्जल राम्रो म्युजिक भिडियोहरुबाट अफर आए निरन्तर भिडियोमा जम्न तयार रहेको बताईन । सम्पूर्ण परिवारहरु एकसाथ बसेर हेर्न सकिने दृश्य मात्र दिने चाहना बोकेकी एन्जलको फोटोसुट सिल्फ स्टुडियोमा कुबेर तामाङले गरेका हुन् भ
ने मेक अप संगिता लामाले गरेकी हुन् ।
ने मेक अप संगिता लामाले गरेकी हुन् ।
Tags:
Kuber Tamang
AN Fashion Studios
Photoshoot