· ArtistNepal Network · artists

पैसा कसले बनायो ....बोलको गितबाट निकैै चर्चा कमाएका गायक हुन दिनेश गौतम । उनले १५ वर्षे सांगेगितक यात्रामा करिब तीन सय वटा भन्दा बढी गितमा स्वर भरेका छन् ।

बारा निजगढमा जन्मिएका दिनेश सानो देखिको गायक बन्ने सपनामा सफल भएको बताउदछन । उनको पैसा बाहेक धनि मान्छे रमायो..म मान्छे.. गल्ती होला.. तिम्रो याद.. लगायतका गीत जनजिब्रोमा लोकप्रिय छन । उनका दर्जनौ गितको भिडियो यूट्युबमा भेट्न सकिन्छ ।

ArtistNepal - Dinesh Gautam - Singer (2) ArtistNepal - Dinesh Gautam - Singer (3) ArtistNepal - Dinesh Gautam - Singer (5) dinesh gautam singer ArtistNepal - Dinesh Gautam - Singer (1) ArtistNepal - Dinesh Gautam - Singer (4)
Tags: Dinesh Gautam