· ArtistNepal Network · ArtistNepal News · Fashion News
आगामी अशोज ५ गते दरबारमार्ग स्थित होटेल डेल अन्नपूर्णमा आयोजना हुने फेशनशोको यही शनिबार कमलादी स्थित आर्टिस्टनेपालको हलमा अडिसन हुने भएकोछ। अडिसनबाट सेलेक्ट भएका मोडेलहरुलाई चर्चित कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिनेछन। प्रक्षिशण कमलादी स्थित आर्टिस्ट नेपालको ट्रेनिङ हलमा संचालन हुने आयोजक सस्था युथ कृयसन नेपालका अध्यक्ष रबी लामाले बताए। शो को लागि मिस नेपाल २००५ सुगारिका केसी शो स्टपर्स रहने उनले बताए।
Tags: Fashion Show ArtistNepal Studios Artist Nepal Fashion Show