· ArtistNepal Network
· ArtistNepal News
थापाथलीको ब्लुबर्ड कम्प्लेक्समा यहि श्राबन २७ गते 'फेसन मुड विथ साल्सा डान्स' को आयोजना हुने भएको छ । साँझ ७ बजे सुरु हुने कार्यक्रमलाई बिनोद सिंहको कोरियोग्राफीमा संचालन हुन लागेको हो
राइज म्युजिकले आयोजना गर्न लागेको यस 'फेसन शो' मा फेसन सो पार्टी वेयर, टक्स वेयर, गाउन, वन पिस, क्याजुअल वेयर तथा नाइट वेयर लगायतका सिक्वेन्समा प्रस्तुत गरिने भएको छ।
दर्जनौँ सङितकर्मीको साङितिक प्रस्तुति समेत रहने उक्त कार्यक्रममा डिजे साज, डिजे क्नोज्, डिजे सि म्यान्, ले उपस्थितित फेसन पारखीलाई नचाउने छन् । आर्टिस्ट नेपाल डटकम , ग्ल्यामरनेपाल डटकम, पेजथ्रीनेपाल डटकम सेलरोटी डटकम , म्यूजबुज म्यागजिन , टिप्सी लन्चबार, लगायतको सपोर्टमा संचालन हुन लागेको कार्यक्रमलाई मोडेल तथा एक्टर नम्रता सापकोटाले साल्सा डान्स प्रस्तुत गर्ने छिन् ।
Tags:
Fashion Show