· ArtistNepal Network
· ArtistNepal News
नेपाली चलचित्रमा मात्र हैन , बिज्ञापनमा पनि गित चोरिने घटना देखिन थालेका छन्। बहुरास्ट्रिय कम्पनि कोकाकोलाले दशैं लक्षित गरि बनाएको एउटा बिज्ञापनमा एउटा बिदेशी गितबाट चोरिएको फेला परेकोछ। गायिका टेरी अल्बानोले आफ्नो अफिसियल युट्युब एकाउण्टबाट सार्बजनिक गरिएको ' आई एम अ नर्स' गित संग उक्त बिज्ञापनको जिङ्गल मिलेको भेटिएको छ। बिज्ञापनमा आंचल शर्मा फिचर भएकी छिन। जंगलका संगीतकारको जानकारी भने उल्लेख छैन।
हेर्नुहोस बिज्ञापन
हेर्नुहोस गित