· ArtistNepal Network · artists · Model & Dancers

मोडल तथा डान्सर बिनु शाक्य पछिल्लो समय चर्चामा छिन् । सानैदेखि नृत्यमा रुचि राख्दै आएकी बिनु सिन्धुपाल्चोकको लामोसाँघुकी हुन् ।

बिनुले नृत्यलाई आफ्नो ‘प्यासन’मा रुपमा लिँदै आएकी छन् । अंग्रेजी विषयमा मास्टर डिग्रीसम्मको अध्ययन गरेकी उनी विभिन्न स्टेज कार्यक्रम र मोडलिङमा व्यस्त हुँदै आएकी छन् ।

युनिसेफमा कार्यरत बिनु विशेषगरी बेली डान्समा पोख्त छिन् । अहिलेसम्म झन्डै एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी यिनै प्रतिभाशाली नृत्यकार तथा मोडल बिनु ६ वर्षको उमेरदेखि नृत्य गर्दै आएकी थिईन । सेलिब्रिटी म्यानेजमेन्ट नेपालको संयोजनमा आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा बिनुले अध्ययनले सकिएकोले अब निरन्तर लाग्ने बताईन् । प्रस्तुत फोटो सिलौटी रिसोर्टमा कुबेर तामाङले खिचेका हुन भने सिमा गुरुङले मेकअप गरेकी हुन ।

ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (1) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (2) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (3) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (4) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (5) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (6) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (7) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (8) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (9) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (10) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (11) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (12) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (13) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (14) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (15) ArtistNepal_Studios_Binu_shakya_Model_dancer_Nepal (16)
Tags: ArtistNepal Studios Binu Shakya Celebrity Management Nepal